वुमन एसोसिएसनद्वारा नेपालमा सहयोग

लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले अटिजम केयर नेपाल सोसाइटीलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले हालै नेपालमा आयोजित एक कार्यक्रमबीच सोसाइटी अध्यक्ष डा. सुनिता मालेकु अमात्यलाई दुई हजार पाउण्ड (दुई लाख ५९ हजार रुपैयां) हस्तान्तरण गरेकी हुन् । एसोसिएसनले उक्त रकम बेलायतमा च्यारिटी गरि संकलन गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा … Continue reading वुमन एसोसिएसनद्वारा नेपालमा सहयोग